काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५६ पैसा र विक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २४ पैसा र विक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ २२ पैसा र विक्रिदर ८५ रुपैयाँ ६१ पैसा रहेको बैंकले जनाएको छ ।