आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, २५ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४२ पैसा र विक्रिदर १३३ रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४४ पैसा र विक्रिदर ८४ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);