क्यान बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने पारसको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

क्यान बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने पारसको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै खड्काले प्रदेशका ४ जिल्लाका अध्यक्षको समर्थनसहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनलाई काठमाडौं , ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला अध्यक्षको समर्थन रहेको छ ।

उनीहरुबीच उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने सहमति पनि भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);