काठमाडौं, ७ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८२ पैसा र विक्रिदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ५४ पैसा र विक्रिदर १४६ रुपैयाँ २० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १६ पैसा र विक्रिदर ८८ रुपैयाँ ५६ पैसा रहेको बैंकले जनाएको छ ।