डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

डलरको भाउ आज कति ?

dollar

काठमाडौं, २९ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २ पैसा र विक्रिदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ३७ पैसा र विक्रिदर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८७ पैसा र विक्रिदर ९० रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);