काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सि.के राउत र नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरी बीच भेटवार्ता भएको छ ।
जनमत पार्टी सम्पर्क कार्यलय काठमाडौंमा उनीहरुबीच भेटवार्ता भएको हो ।
टीकापुर हत्याकाण्डमा दोषी ठहरीएका चौधरी राष्ट्रपतिबाट आममाफी पाए जेठ १४ गते जेलमुक्त भएका थिए ।