काठमाडौं, ३० जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६० पैसा र विक्रिदर १३२ रुपैयाँ २० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७७ पैसा र विक्रिदर १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७ पैसा र विक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।