काठमाडौं, २९ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सरेको छ । कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको हो ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।