देउवाका एक मात्र छोरा जयवीरले गरे इन्गेजमेन्ट, को हुन् ति भाग्यमानी युवती ? | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

देउवाका एक मात्र छोरा जयवीरले गरे इन्गेजमेन्ट, को हुन् ति भाग्यमानी युवती ?

काठमाडौं, ५ वैशाख । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा.आरजू देउवाको एक मात्र छोरा जयवीर सिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।

जयवीर सिंहले गत जेठ १ गते कभर सिंगर शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन् ।

दुई परिवारको उपस्थितिमा जोडीले औठी साटासाट गरेको स्रोतले जनाएको छ । आगामी माघमा विहे हुने बताइएको छ ।

Source : Rajdhani dainik

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);