काठमाडौं, ५ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८७ पैसा र विक्रिदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा र विक्रिदर ८८ रुपैयाँ १ पैसा रहेको बैंकले जनाएको छ ।