काठमाडौं, १ वैशाख । दार्चुलामा किशोर र किशोरी दुई जनाको शव फेला परेको छ । नौगाड गाउँपालिका–५ बासिडाँडाको भिरमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भिरमा मृत अवस्थामा भेटिएका हुन् ।
हिजै देखि शव निकाल्न प्रयास गरेपनि अहिलेसम्म निकाल्न सकिएको छैन् । उनीहरु नौगाड गाउँपालिका–५मा बिसु स्थानीयहरुको भनाइ छ ।