बालुवाटारमा सर्दै सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

बालुवाटारमा सर्दै सभामुख घिमिरे

काठमाडौं, १९ फागुन । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् ।

नेकपा एमालेबाट गत ५ माघ गते सभामुख चयन भए पनि बन्दोबस्त नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका थिए ।

सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने तयारी गरेका हुन् ।

आवश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);