सन्दीप विदेश जान पाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

सन्दीप विदेश जान पाउने

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।

सर्वोच्चले उनलाई पुनः पक्राउ गर्नु नपर्ने फैसला गर्दै विदेश जाने अनुमति दिएको बताइएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो ।

 

Leave a Reply