नेपाली बजारका पुष्प तथा गिफ्ट व्यवसायीहरु लभांव्ति ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

नेपाली बजारका पुष्प तथा गिफ्ट व्यवसायीहरु लभांव्ति ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन ३। पश्चिमाहरुले मनाउदै आईरहेको प्रणय दिवशको आकर्षण पछिल्लो समय नेपालमा पनि बढ्दै गईरहेको छ ।

समाजमा यो संस्कृतिलाई लिएर सकारात्मक र नकारात्मक दुबै मत राख्ने मानीसहरु छन् । यसमा पनि खस्कदै गरेको नेपालको अर्थतन्त्रलाई यस सप्ताहव्यापी रुपमा मनाएईने प्रणय दिवशले केहि टेवा पुग्ने देखीएके छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);