नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण हुन सकेन

काठमाडौं, ६ माघ । मलेसियाबाट नेपालका लागि उडान भरेको नेपाल एयरलाइन्सको विमान कोलकत्ता फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भिजिविलिटी कम भएकोले विमान अवतरण गर्न नसकेको हो ।

मलेसियाको क्वालाम्पुरबाट नेपालका लागि उडेको नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर खराब मौसमका कारण फर्किएको थियो । आज बिहान नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्रीएयरको विमान चन्द्रगढी विमानस्थलमा अवतरण गराइएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);