काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९ पैसा र विक्रिदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४२ पैसा र विक्रिदर ९७ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।