इलाम । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सांसदमा विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१० घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१३ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१४ घन्टा अघि




