काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।
काठमाडौंमा भूकम्पको धक्का
ताजा समाचार
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
१० घन्टा अघि
मन्त्रिपरिषद्को बैठक बस्दै
२ दिन अघि