नेपालमा थपिए ४६ कोरोना संक्रमित  | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

नेपालमा थपिए ४६ कोरोना संक्रमित 

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। दुई हजार दुई सय ८७ नमूना परीक्षण ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा १७ जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ जना रहेको छ।

आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

ताजा समाचार