काठमाडौं । अभिनेता पल शाहविरुद्ध अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा पिडि भनिएकी गायिका नाबालिगले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला आलत तनहुँमा उनले बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएकी हुन् । उनले अरुको उक्साहटमा लागेर आफुले जाहेरी दिन पुगेको दाबी गरेको पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बाएका छन् । गायिकाले बयान फेरे पनि जाहेरीकर्ता उनका बुवाको भने बकपत्र लिन बाँकी रहेको छ । नाबालिग गायिकाले बयान फेरे संगै उनलाई होस्टाइल बनाईएको हुन सक्ने संखा उत्तपन्न भएको छ
पल गायिका प्रकरण : ‘पीडित’ले अदालतमा बयान फेरिन्
ताजा समाचार
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’ : अध्यक्ष ओली
१६ घन्टा अघि
नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
१८ घन्टा अघि




