काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो ।
एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
२१ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि