चितवन । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टीले निर्णय गरेमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डसँग आफू निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । तर, यसबारे पार्टीले निर्णय गरिनसकेको उनको भनाइ छ ।
यदि पार्टीले निर्णय गरेमा आगामी चुनावमा बादल भर्सेस प्रचण्ड हुने उनले बताए ।
बादल पूर्वमाओवादीका नेता हुन् । बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन् । तर, साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग निर्वाचन लड्ने घाेषणा गरेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टीले निर्णय गरेमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।