जसपा विवादले प्रदेश सरकार समेत परिवर्तन हुने आशंका (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

जसपा विवादले प्रदेश सरकार समेत परिवर्तन हुने आशंका (भिडियाेसहित)

धनुषा । यतिबेला जनता समाजवादी पार्टी जसपाको केन्द्र बिवादले प्रदेश २ सरकारमा समेत असर देखिन थालेको छ । केन्द्रमा जस्तै प्रदेश २ मा पनि नेताहरुको विभाजन र प्रदेश सरकार समेत परिवर्तन हुने होकी भन्ने आशंका गर्न थालिएको हो । जसपा अध्यक्ष महन्त ठाकुर प्रधानमन्त्री ओली पक्षमा र अर्र्का अध्यक्ष उपेन्द्र यादव देउवा गठबन्धनमा खुलेर लागेसँगै प्रदेश २ का नेता तथा कार्यकर्ता सशंकित बनेका हुन् ।

Leave a Reply