८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च ! | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

बैतडी, ३० असोज । जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे। ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो।

योे उनको मात्र पीडा होईन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सवैसधाधरणले यस्तो सास्ती भोग्दै आएका छन्। विधुत् सेवा पुेगका गाविसका वासिन्दाले थोरै महसुल बुझाउन धेरै पैसा खर्चिन पर्ने बाध्यता यो नौलो होईन। गाउँमै विधुत महसुल बुझाउन काउन्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका हुन्। आजको कारोबार दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);