मोरङ, २३ असाेज । मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ मा समूह बनाएर गर्न थालिएको व्यावसायिक पशुपालन फस्टाउदै जान थालेको छ । वडा कार्यालय तथा सामुदायिक वन समूहले प्रोत्साहन गरेपछि २ सय जना भन्दा बढी स्थानीयहरु व्यावसायीक बाख्रा पालनमा जुटेका हुन् ।
मोरङको बेलबारीमा सामूहिक व्यावसायिक पशुपालन गर्दै स्थानीय, २ सय बढी बाख्रापालनमा
ताजा समाचार
देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षा
१० घन्टा अघि
पूर्वाधार विकास समितिको बैठक बस्दै
१० घन्टा अघि