जहाँ जुन अवस्थामा छौँ, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

जहाँ जुन अवस्थामा छौँ, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको संक्रमण बढी रहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply