बुधबार पनि बढ्यो सुनचाँदीको भाउ | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

बुधबार पनि बढ्यो सुनचाँदीको भाउ

today gold rate in enepal

काठमाडौं, १४ असोज । बुधबार सुनचाँदीको भाउमा वृद्धिले निरन्तरता पाएको छ । यसदिन सुन तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);