कञ्चनपुरमा बाढी: एक वृद्ध बेपत्ता, निर्माणधिन पुल भत्कियो | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

कञ्चनपुरमा बाढी: एक वृद्ध बेपत्ता, निर्माणधिन पुल भत्कियो

kailali

किशोर तामाङ्ग

कञ्चनपुर, १६ वैशाख । सोमबार कञ्चनपुरमा अचानक आएको बाढीले बगाएर एक वृद्ध बेपत्ता भएका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं. १ बिनवारीका ५५ वर्षिय साधु राना खोलाले बगाउँदा बेपत्ता भएका हुन् । उनी घर फर्कने क्रममा नदिले बगाएको हो ।

त्यस्तै, लालझाडी गाउँपालिका वार्ड नं. ३ बल्मीको दोदा नदिमा हिमसगरमाथा कन्सट्कसनले निर्माण गर्दै आईरहेको निर्माणधिन पुल भत्किएको छ । बन्दै गरेको अधुरो पुल पुर्ण रूपमा क्षतिग्रस्त भई करोडौको नोक्सान भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);