अमेरिकी डलरको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ आजको विनिमयदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकी डलरको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ आजको विनिमयदर

us doller

एजेन्सी, २७ चैत । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा रहेको छ ।

युरो एकको खरिददर १३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);