अब सशस्त्र र नेपाल प्रहरीको दर्ज्यानी चिह्न पाखुरीको सट्टा काँधमा | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि वरिष्ठ हवल्दारले पाखुरामा लगाउँदै आएको दज्र्यानी चिह्न अब काँधमा लागाउने भएका छन्।

यसअघि पाखुरमा लगाउँदै आएको चिह्न बेलाबेलामा हराउने, आन्दोलनमा जाँदा प्रहरी जवान तथा प्रहरी वरिष्ठ हवल्दारको दज्र्यानी चिह्न हराउने क्रम बढेको भन्दै दुवै संगठनले अब ती दज्र्यानी चिह्नकुममा नै लगाउने ब्यवस्था गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।