नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर

kp oli-xi

काठमाडौं, २६ असोज । नेपाल र चीनबीच बिभिन्न २० वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनु अघि राजधानीको सोल्टी होटलमा सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपश्थितिमा सम्झौता, सहमति र साझेदारी पत्र गरी २० वटा विषयमा हस्ताक्षर भएको हो ।

सम्झौता अघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको हो ।

काठमाडौं महानगरपालिका र चस्नको नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);