एमबिबिएस शिक्षा : मनपरी शुल्क र सिट संख्या बढाउन चलखेल | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

एमबिबिएस शिक्षा : मनपरी शुल्क र सिट संख्या बढाउन चलखेल

काठमाडौँ, २५ भदौ । नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ।

दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालकहरुको दबाब परेको छ।
उनीहरुकै हितमा शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको हो।

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्रवेश परीक्षा नहुँदै कलेजहरुले धमाधम सिट बुकिङ गर्न थालेका छन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);