प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

pm oli bye

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर जादै हुनुहुन्छ ।

चिकित्सकै सल्लाहमा उहाँ सिंगापुरमा उपचार गर्न जान लाग्नु भएको हो । हालै मात्र सिंगापुरबाट उपचार गराएर फर्कनु भएका प्रधानमन्त्री ओली फेरी उपचारका लागि सिंगापुर जान लाग्नु भएको हो । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गराउनु भएका ओली गत श्रावण १८ मा सिंगापुर गएर २७ गते फर्कनु भएको थियो । स्वास्थ्यमा धेरै समस्या नरहेको उहाको भनाइ छ । आज दिउसो साढे १ बजे सिंगापुर प्रस्थान गने कार्यक्रम रहेको छ । एक सातासम्म सिंगापुर बस्ने भनिएता पनि फर्किने मिति भने तय नभएको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);