एसईई नतिजा : कुन प्रदेश कति अब्बल ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?

SEE-result-PRADESH -GPA

काठमाडौं, १३ असार । प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए। तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४९२ जना छन्।

परीक्षामा प्रदेश २ बाट ६६ हजार ४५४ जना सहभागी थिए। तीमध्ये ९३१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २२५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७१३ छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४५४ जना छन्। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);