सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता

bus

काठमाडौं, ३१ जेठ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ ।

सार्वजनिक यातायातमा बढाइएको भाडाको विरुद्ध चौतफी दवाब भएपछि विभाग भाडा वृद्धि कार्यान्वयन नगर्ने निर्णयमा पुगेको हो । बिहिवार विभागले असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । सामाजिक संजाल लगायत सबैतिर भाडा वृद्धिको विरोध भएपछि बढाएको केही बेरमै निर्णय फिर्ता लिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);