डा. गोविन्द केसी आजदेखि फेरि अनशन बस्दै | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

काठमाडौँ, २१ भदौ । चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए आजदेखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन्।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए।

डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);