समुन्द्रमा देखियो यस्तो चमक तर फरक छ वास्तविकता (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

एजेन्सी, यदि तपाइले फिल्म लाइफ अफ पाइ हेर्नुभएको छ भने एक दृश्यमा जूनको प्रकाशसँगै समुद्रमा एक किसिमको चमक पनि अवश्य देख्नुभएकै होला । जहाँ हरेक सामुद्रिक जीवहरुमा पनि निलो रंगको प्रकाश देखिन्छ । त्यो दृश्य काल्पनिक हो या वास्तविक तर त्यस्तो सामुद्रिक वातावरण विश्वको धेरै ठाउँमा छ जुन निकै अचम्म लाग्दो र रमाइलो छ ।

 


कोही मानिसका अनुसार त्यस्तो दृश्यको लागि भगवान् कै देन हो तर वास्तविकता भने अर्कै छ ।

समुद्रमा असंख्यक विश्व कै ठुला र आखाँले नभ्याउने सम्मका साना जिव जन्तु पाइन्छन् । त्यसमध्य वायोलुमेनसीन र डिनोफ्ल्यागेटेस पनि पर्छन् । ती जीवहरु समुद्रमा आएको सानो कम्पनले पनि रातको समयमा चम्किने गर्छन् ।

 

यहाँ सामुद्रिक छालसँगै खिचिएको तस्बिर हामीले प्रस्तुत गरेका छौँ, जुन वास्तविकतासँगै चर्चामा पनि रहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);