लगानी सम्मेलनका लागि सरकारले आवश्यक गृहकार्य गरेन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

चितवन, १५ चैत । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले सरकारले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्य नगरेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलमा बोल्दै काँग्रेसका उपसभापति निधीले स्वदेशी तथा विदेशी लगानीहरु आउन् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।

विपक्षी दलको रुपमा काँग्रेसले यस्तो चाहना राखे पनि लगानी सम्मेलनको लागि सरकारले उपयुक्त वातावरण नबनाएको निधिले आरोप छ । उनले राजनैतिक रुपमा पनि लगानी सम्मेलनका लागि अनुकुल वातावरण नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);