मिस नेपालको अडिसन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिस नेपालको अडिसन सम्पन्न

miss nepal auddiction

काठमाडौं, १२ चैत । ‘मिस नेपाल २०१९’ का लागि प्रथम चरण (अडिसन) सम्पन्न भएको छ । काठमाडौंँ अडिसनमा देशभित्र रहेका युवतीका साथै विदेशमा रहेका नेपालीमूलका युवतीसँग पनि अडिसन लिइएको छ ।

विभिन्न देशबाट सहभागी भएका युवतीलाई ‘स्काईप’ मार्फत् अडिसन लिइएको थियो । अडिसनमा उत्साहजनक सहभागिता रहेको दि हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दर कक्षपतीले जानकारी दिनुभयो । यो समाचार आजको गोरखा पत्र दैनिकमा लेखेको छ ।

आयोजकका अनुसार राजधानी सहित देशका विभिन्न आठ सहरमा पुगेर सहभागीको अडिसन लिइएको थियो । प्रथमचरणबाट छनौट भएका प्रतियोगीलाई तालिम पछि अर्को चरणका लागि २५ जनालाई मात्र चयन गरिने बताइएको छ । अन्तिम प्रतिस्पर्धाको लािग १९ जना सुन्दरीले आफ्नो प्रस्तुति दिने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);