माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी

gas-bullet

काठमाडौं, १६ फागुन । काठमाडौं, १६ फागुन । व्यवसायीहरु आफ्नो लगानी अनुरुप सरकारले उचित कमिसन वृद्धि नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् ।

संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

ग्यास वितरक÷विक्रेताको पनि समयानुकूल उचित प्रतिफल (कमिसन) ६ प्रतिशत हुनुपर्ने संघको माग रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);