युरोपेली वायुले हिउँदे झरीसँगै हिमपात, भोलि फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

युरोपेली वायुले हिउँदे झरीसँगै हिमपात, भोलि फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने

snow-falls

काठमाडौं, १० माघ । भू–मध्यसागर हुँदै भित्रिएको युरोपेली वायुको प्रभावले देशैभरि वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन दोहोरिने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

आज बिहीबार मौसम केही सुधार आए पनि भोलि शुक्रबार फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘शुक्रबार धेरै ठाउँको मौसम प्रभावित बन्ने गतिविधि विकास भइरहेको छ, हल्कादेखि मध्यमस्तको वर्षा दोहोरिने भएको छ ।’ महाशाखाका मौसमविद् सुजन सुवेदीले बुधबार साँझ नेपाल समाचारपत्रसँग भन्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);