४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

wide body plane

काठमाडौं, ९ माघ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । यो समाचार आजको नागरिकबाट लिएको हो ।