वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

bijuli-bus

काठमाडौं, १७ पुस । सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);