दोलखाका जोखिमपूर्ण बस्ती स्थानान्तरण सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

दोलखाका जोखिमपूर्ण बस्ती स्थानान्तरण सुरु

bhukamp_dolakha

काठमाडौं, १६ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका दोलखाका बस्ती स्थानान्तरण सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

१२ र २९ वैशाख ०७२ मा गएको भूकम्पका कारण जोखिममा परेका बस्तीहरूको गृह मन्त्रालयले सर्वेक्षण गरी अन्तिम प्रतिवेदन उपलब्ध गराएपछि प्राधिकरणले स्थानान्तरण प्रक्रिया सुरु गरेको हो ।

गृहले दोलखाका २३ बस्तीको सर्वेक्षण गरे पनि भीमेश्वर नगरपालिका–१ स्थित सुस्पा क्षमावतीको बोसिम्पा र बुमा गाउँसहित जिल्लाभरका जम्मा ९५ घर जोखिममा रहेको प्रतिवेदन प्राधिकरण्लाई बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);