मिलेमतोमा डिजेल तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

मिलेमतोमा डिजेल तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी

petrol tanker

काठमाडौं, १२ पुस । नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

ट्यांकरबाट बीच बाटोमै तेल चोरी गर्न निर्देशन दिने आयल निगमका कर्मचारीलाई हुनुपर्ने भन्दै व्यवसायीले मोर्चाबन्दी कसेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);