वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा 'डिभोर्स' | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

काठमाडौँ, १३ भदौ । बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेका तीन साता पुग्न थाल्यो। पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर उनको अत्तोपत्तो छैन ।

 

घरमा ९ महिनाको छोराले आमादुध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए, बाबुरामले भने तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु । लाम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिंडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);