नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी

medical collage

काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);