कार्यान्वयन हुँदैन मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री निर्देशन दिन्छन् ‘ब्युरोक्रेसी’ टेर्दैन | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कार्यान्वयन हुँदैन मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री निर्देशन दिन्छन् ‘ब्युरोक्रेसी’ टेर्दैन

kp sharma oli

काठमाडौं, ९ मंसिर । सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको शुरुवात हुन सकेको छैन ।

प्रधानमन्त्रीबाट निर्णय कार्यान्वयनका लागि ‘ब्युरोक्रेसी’ लाई निर्देशन दिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);