प्रहरीको पनि समायोजन तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रहरीको पनि समायोजन तयारी

nepal police

काठमाडौं, ४ मंसिर । सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले रायका लागि ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);