भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव

Bhuwan-KC

काठमाडौं, २ मंसिर । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए ।

केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे  । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् ।

अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् ।

अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);